१६ असार २०८३, मंगलवार
,
Latest
भेनेजुएलामा भूकम्पका कारण ५८ हजार भन्दा बढी भवनहरू क्षतिग्रस्त लायन्स क्लब अफ विराटनगरको अध्यक्षमा चाँद ईराकी चयन भन्सार विभागको नेतृत्व फेरियो, भरतमणि पाण्डे बने निमित्त महानिर्देशक सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल मधेसबाहेक देशभर वर्षा, कञ्चनपुरमा २४ घण्टामै १४७.४ मिमी वर्षा इरानद्वारा अमेरिकासँगका आगामी प्रत्यक्ष वार्ता अस्वीकार, सम्झौता कार्यान्वयनका लागि विशेषज्ञ प्रतिनिधिमण्डल पठाउने स्थानीय तहका समस्या समाधानमा मन्त्री रावल, मधेशका मुख्यमन्त्रीसगँ गरिन् छलफल काठमाडौं केन्द्रित नार्कको काज प्रथामा अन्त्य, दुर्गममा कर्मचारी अनिवार्य खटाइने ९ दिनदेखि माइतीघरमा दृष्टिविहीनको आन्दोलन: रोजगारी वा बेरोजगार भत्ता माग कोशी प्रदेशसभा बैठक फेरि स्थगित, अब असार १८ गते बस्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान दिवस : समाजबादी पार्टीले विरोध पनि नगर्ने खुसीयाली पनि नमनाउने



अ+ अ-

काठमाडौं । समाजवादी पार्टीले असोज ३ गते संविधान दिवसको अवसरमा मौन बस्ने भएको छ । सोमबार एक विज्ञाप्ती निकाल्दै संविधान दिवसको अवसरमा पार्टीले विरोध पनि नगर्ने र खुसीयाली पनि नमाउने निर्णय गरेको हो ।

समाजबादी पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख प्रशान्त सिंहले विज्ञप्ति जारी गर्दै विद्यमान संविधान त्रुटिपूर्ण र अपूर्ण रहेको भन्दै पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सो निर्णय गरिएको जनाएका छन् ।

यस्तै समाजवादी पार्टीले संविधान दिवसको दिनमा मुलुकका सातै प्रदेशमा संविधान संशोधनको अपरिहार्यता र आवश्कयता विषयक अन्तरक्रियात्मक कार्यक्रमको घोषणा समेत गरेको छ ।