२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी नेपाल भलिबल लिगः अन्नपूर्णको लगातार दोस्रो जित भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलन स्थानीय र सङ्घीय सरकारसँगको समन्वयमा  उद्धार र राहतलाई प्राथमिकता दिएर काम गरिरहेका छौँः मुख्यमन्त्री बाढी प्रभावित पत्रकार र उनीहरूका परिवारजनलाई महासङ्घको सहयोग मन्त्री श्रेष्ठद्वारा देश छिट्टै सङ्कटबाट निस्किने विश्वास व्यक्त सम्पर्कविहीनको खोजी अन्तिमसम्म जारी राख्छौँ : प्रधानमन्त्री शाह राष्ट्र बैङ्कद्वारा मङ्गबार अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन हर्मुज जलमार्गबारेओमानसँगको वार्ता अन्तिम चरणमा : इरान
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयो सरर, के गर्छ काम



अ+ अ-

काठमाडौं । टुटल र पठाओपछि राइड सेयरको लागि टेक फर नेपाल प्रालीले सरर ल्याएको छ । यो एप गुगल प्ले स्टोर र एप्पल एप स्टोरमा आधारित एप हो।

सरर अहिले परीक्षणको रूपमा सञ्चालन हुँदै आएको र अबको दुई हप्तामा औपचारिक सुरूआत हुने टेक फर नेपालका अपरेसन म्यानेजर सन्तोष बिमनीले जानकारी दिए।

यो एपबाट सेवा लिँदा १.७ किलोमिटरसम्म ४५ रुपैयाँ र त्यसपछि प्रत्येक किलोमिटर १३ रुपैयाँ पर्ने उनले जानकारी दिए।

त्यस्तै चालकको रूपमा आवद्ध हुन चालक एप डाउनलोड गरी ब्लुबुक, लाइसेन्स, सवारी साधनको फोटो, नम्बर प्लेटको फोटो राखी रजिस्ट्रेसन गर्नु पर्नेछ।