१४ श्रावण २०८३, बिहीबार
,
Latest
देवानगञ्ज घटना निष्पक्ष छानबिन, पीडितलाई क्षतिपूर्ति र सामाजिक सद्‌भावमा राख्न मधेसवादी दलको आव्हान स्केटिङको एसियाड तयारी थाइल्यान्डमा थप चार स्थानीय तहमा मालपोत सेवा विस्तार चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि शान्तिसुरक्षा कायम गर्न मुख्यमन्त्री यादवद्वारा अपिल शान्ति र सद्भाव कायम राख्न नेपाल चेम्बर अफ कमर्सको अपिल उर्जा मन्त्री श्रेष्ठ र कार्यवाहक प्रमुख डंगोल बिच भेट वार्ता सेवा प्रवाह प्रभावकारी बनाउन मन्त्रालयलाई मन्त्री सिता बादीको निर्देशन शिक्षामन्त्रीद्वारा मानसिक स्वास्थ्यलाई नीतिगत प्राथमिकतामा राख्ने प्रतिबद्धता स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन, थप ४ पालिकामा पुग्यो नापी–मालपोत सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेस प्रदेशको वर्तमान परिस्थितिबारे कोशी र मधेसका सांसदसँग रास्वपा सभापति रवि लामिछानेको छलफल



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेस प्रदेशको वर्तमान राजनीतिक तथा सामाजिक परिस्थितिबारे कोशी र मधेस प्रदेशका सांसदहरूसँग छलफल गर्नुभएको छ।

रास्वपाका अनुसार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आयोजित छलफलमा मधेस प्रदेशको पछिल्लो अवस्था, शान्ति–सुरक्षा, जनसरोकारका विषय, विकास–निर्माणका चुनौती तथा संसद्मा प्रभावकारी रूपमा उठाउनुपर्ने मुद्दाबारे विचार–विमर्श भएको हो।

छलफल प्रदेशगत रूपमा सञ्चालन गरिएको र उपलब्ध सांसदहरूको सहभागिता रहेको जनाइएको छ।