१४ श्रावण २०८३, बिहीबार
,
Latest
शिक्षामन्त्रीद्वारा मानसिक स्वास्थ्यलाई नीतिगत प्राथमिकतामा राख्ने प्रतिबद्धता स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन, थप ४ पालिकामा पुग्यो नापी–मालपोत सेवा प्रधानमन्त्री वालेन्द्र शाहले आज साँझ देशवासीका नाममा सम्बोधन गर्ने काठमाडौं महानगरसँग ऊर्जा मन्त्रालयको सहकार्य प्रस्ताव, सौर्य ऊर्जा र ‘वेस्ट टु इनर्जी’ परियोजनामा जोड देवानगञ्ज घटनाप्रति एमाले अध्यक्ष ओलीको चिन्ता, संयम र संवादमार्फत समाधान खोज्न आग्रह वीरगञ्जका मुख्य क्षेत्रमा निषेधाज्ञा, भेला–जुलुस र प्रदर्शनमा रोक सुनसरी जाँदै गृहमन्त्री गुरुङ, झडपमा ज्यान गुमाएका मेहता परिवारसँग भेट्ने मधेस प्रदेशको वर्तमान परिस्थितिबारे कोशी र मधेसका सांसदसँग रास्वपा सभापति रवि लामिछानेको छलफल आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल सिरहाको गोलबजारस्थित एबी मलमा तोडफोडपछि आगजनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधि सभा बैठक साउन १९ गतेसम्म स्थगित



अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाको बैठक फेरि पाँच दिनका लागि स्थगित गरिएको छ।

सभामुख डोलप्रसाद अर्यालले बिहीबार बसेको बैठक साउन १९ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन्।

करिब १५ दिनपछि बिहीबार बसेको प्रतिनिधि सभा बैठक पुनः स्थगित भएको हो। यससँगै अब प्रतिनिधि सभाको अर्को बैठक साउन १९ गते दिउँसो १ बजे बस्नेछ।




भर्खरै