१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

सार्क महिलामा नया नेतृत्व चयन

सार्क महिलामा नया नेतृत्व चयन
अ अ+ अ-

काठमाडौं । र्साक चेम्बर महिला उद्यमी परिषद (एस्.सी.डब्लु.ई.सी) ले मंगलवार राजधानीमा आयोजित कार्यक्रममा नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्ष सरोजनी शेरचनको नेतृत्वमा १० सदस्यिय कार्यसमिति गठन भएको छ । उक्त समितिमा रेनु बज्राचार्य, अलिशा श्रेष्ठ, बसन्ती मिश्र प्रधान, हेमकुमारी अधिकारी, जुलिया चित्रकार, लुना श्रेष्ठ ठाकुर, निता पौडेल अधिकारी, सोनी जोशी र सुनिता बैध श्रेष्ठ समाबेश हुनुहुन्छ ।

कार्यक्रममा बोल्दै सह उपाध्यक्ष शेरचन ले, आफनो नेतृत्वले एस्.सी.डब्लु.ई.सी लाई अझै सुदृढ बनाउदै लैजाने बताउनुभयो । त्यसैगरि वहाँले यस संस्थाले भविष्यमा आउदो नोभेम्बरमा वायोडेगे्रडेबल स्यानिटरी न्यापकिन उत्पादनका लागी अर्थ संकलन गर्ने र त्भबअज न्ष्चकि त्य ऋयमभ नामक परियोजना संचालन गरि सुचना प्रबिधि क्षेत्रमा महिला सहभागिता बढाउने योजना बनाएको छ ।

उक्त कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासघं की महाअध्यक्ष भवानी राणा ले दक्षिण एसियाका महिला उधमीले संयुक्त रुपमा प्राकृतिक फाईवर जस्ता स्रतहरुको प्रयोग गरि बिभिन्न बस्तुको उत्पादन गरि त्यसलाई आन्तरिक क्षेत्रमा बजारिकरण गर्नुपर्ने कुरामा जोड दिदैे यस्ता कृयाकलापले महिलाको सामाजिक आर्थिक स्थितिमा पनि टेवा पुग्ने बताउनुभयो । साथै एस.सी.डब्लु.ई.सी कि नि वर्तमान उपाध्यक्ष रिता भण्डारी ज्यू ले नयाँ कार्यसमिति लाई बधाई तथा शुभकामना दिनुभयो र शिक्षा, प्रशिक्षण र संसाधनसंम्बन्धी कार्यक्रमहरुलाई अघि बढाउँदै लैजान सकिने बताउनुभयो ।

नेपाल उद्योग बाणिज्य महासंघ अन्र्तगत कार्य गरिरहेको एस्.सी.डब्लु.ई.सी ले नेपालमा महिला उद्यमीहरुको सीप र दक्षतालाई अभिबृद्धि गरि राष्ट्रको सामाजिक आर्थिक क्रियाकलापमा योगदान गर्ने लक्ष्य राखेको छ ।