१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज नेपालमा कति छ सुनको मुल्य



अ+ अ-

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज सुनको मुल्यमा एक हजार घटेको छ । बुधबार ७२ हजारमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।

यस्तै तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा किनबेच भैरहेको छ भने चाँदीको मुल्य पनि घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार विहिवार चाँदी प्रतितोला ८ सय ६५ रुपैयाँमा किनबेच भैरहेको भने बुधबार चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।