७ असार २०८३, आईतवार
,
Latest
रवि र बालेनले घण्टी बजाएर गरे रास्वपाको महाधिवेशन उद्घाटन रास्वपा महाधिवेशनस्थलमा पुगे रवि लामिछाने र बालेन हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प चितवनमा रास्वपाको पहिलो महाधिवेशन सुरु, विभिन्न दलका नेताको सहभागिता मानव अधिकार रक्षकको सुरक्षा सुनिश्चित गर्न कोक्यापको माग सुकुम्बासी चिउरा खान नपाएर मरिरहेका छन्, हामीलाई बेइजिङको जस्तो हाइवे बनाउनुपरेको छः डा. लिली थापा साइबर बुलिङले घटनाको निष्पक्ष छानविन गर्न डराउनुपर्ने अवस्था छः डा. लिली थापा प्रधानमन्त्री बालेन शाहको टोली लटौली स्याङ्चुअरी रिसोर्टमा बस्ने बानेश्वरकाे निजामती अस्पतालमा ६ महिनादेखि ‘सिटी स्क्यान’ सेवा ठप्प रास्वपाको प्रथम महाधिवेशन: निर्वाचन तालिका सार्वजनिक, मतदान असार ९ गते हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंबाट नाईट बसमा २४ वर्षीया युवती गाडीमा चढेपछि…



अ+ अ-

हेटौंडा । राजधानी काठमाडौंबाट धरानतर्फ जाँदै गरेको रात्रीबसमा सवार एक युवती लागू औषध चरेशसहित पक्राउ परेकी छन् । पक्राउ पर्नेमा पर्साको पटेर्वा घर भएकी २४ वर्षीया गिता राई रहेकी प्रहरीले जनाएको छन् ।

काठमाडौंबाट धरानतर्फ जाँदै गरेको बा ४ ख ८०६० नम्बरको रात्री बस चेकजाँचका क्रममा राईको साथबाट ८ किलो १ सय ६० ग्राम चरेशस फेला परेको मकवानपुर प्रहरीले जनाएको छ ।

पक्राउ परेकी राईमाथि लागू औषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।