• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo

सरकारको समीक्षा बैठक सिंहदरबारमा



काठमाडौं ।संघीय सरकारको समीक्षा बैठक सिंहदरबारमा बसेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा समीक्षा बैठक बसेको हो ।

बिहीबार बैठकमा विभिन्न मन्त्रालयका मन्त्री र सचिव सहभागी छन् ।