७ असार २०८३, आईतवार
,
Latest
रवि र बालेनले घण्टी बजाएर गरे रास्वपाको महाधिवेशन उद्घाटन रास्वपा महाधिवेशनस्थलमा पुगे रवि लामिछाने र बालेन हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प चितवनमा रास्वपाको पहिलो महाधिवेशन सुरु, विभिन्न दलका नेताको सहभागिता मानव अधिकार रक्षकको सुरक्षा सुनिश्चित गर्न कोक्यापको माग सुकुम्बासी चिउरा खान नपाएर मरिरहेका छन्, हामीलाई बेइजिङको जस्तो हाइवे बनाउनुपरेको छः डा. लिली थापा साइबर बुलिङले घटनाको निष्पक्ष छानविन गर्न डराउनुपर्ने अवस्था छः डा. लिली थापा प्रधानमन्त्री बालेन शाहको टोली लटौली स्याङ्चुअरी रिसोर्टमा बस्ने बानेश्वरकाे निजामती अस्पतालमा ६ महिनादेखि ‘सिटी स्क्यान’ सेवा ठप्प रास्वपाको प्रथम महाधिवेशन: निर्वाचन तालिका सार्वजनिक, मतदान असार ९ गते हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं आउँदै गरेका तीन वटा हेलिकप्टर आकस्मिक अवतरण



अ+ अ-

काठमाडौं । काठमाडौं आउदै गरेका तीन वटा हेलिकप्टर मौसम खराबका कारण बिहीबार दिउँसो खोटाङमा आकस्मिक अवतरण गरिएका छन् ।

संखुवासभाबाट उडेका अल्टिच्युटका दुई र सिम्रिक एअरको एक हेलिकप्टर खोटाङ रेग्मीटारमा आकस्मिक अवतरण भएको हो।

जिल्ला प्रहरी कार्यालय खोटाङले मौसम खराब भएकोले रेग्मीटारमा हेलिकप्टर अवतरण भएको जानकारी दिएको छ।