७ असार २०८३, आईतवार
,
Latest
रास्वपाको महाधिवेशनमा भारत, चीन र कोरियाका राजनीतिक दलहरूको शुभकामना रास्वपा संविधान, कानूनको शासन र नागरिक स्वतन्त्रताद्वारा मर्यादित उदार लोकतन्त्रको पक्षमा छः उपसभापति वाग्ले राजावादीको भोट पनि रास्वपालाई गएको छ : राजेन्द्र लिङ्देन संविधान अपुरो र त्रुटिपूर्ण छ, सच्याउने जिम्मेवारी रास्वपाको काँधमाः उपेन्द्र यादव रास्वपालाई अध्यक्ष राउतको सुझावः जेन–जी आन्दोलनको भावलाई नबिर्सनु प्रधानमन्त्री शाहको प्रशंसा गर्दै सीके राउतले भनेः ए अलग हि लेभलका बन्दा है सीके राउतले भने: रास्वपा कार्यकर्तामा देश बदल्ने गहिरो जुनुन छ रास्वपाको महाधिवेशन व्यवस्थापनका लागि २२ सदस्यीय निर्वाचन समिति गठन रास्वपा उपसभापति डा.वाग्लेले भनेः राजनीतिक संस्कार परिवर्तन हाम्रो मूल लक्ष्य हाे रवि र बालेनले घण्टी बजाएर गरे रास्वपाको महाधिवेशन उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्पतालको शय्याबाट गर्जिए ज्ञानेन्द्र शाही, बोल्न नपाउने कस्तो लोकतन्त्र



अ+ अ-

काठमाडौं । आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउने ज्ञानेन्द्र शाहीले विना हातहतियार घुम्न, डुल्न र बोल्न नपाउने कस्तो लोकतन्त्र भन्दै अस्पतालको शैयाबाट प्रश्न गरेका छन् । शनिवार चितवनमा आफूलाई मार्ने अभिप्रयाले ढुङ्गामुडा र आक्रमण भएको बताएका छन् ।

नेकपा निकट कार्यकर्ताको आक्रमणमा परि टाउकोमा गहिरो चोट लागेका शाही केही दिन अस्पतालमै बस्नुपर्ने अवस्था रहेको नेपालका लागि नेपाली अभियानका डा. सुरेन्द्र भण्डारीले जानकारी दिए । उनले आफ्नो उपचार खर्चका लागि पहल गरिदिन समेत आग्रह गरेका छन् ।