३२ असार २०८३, बिहीबार
,
Latest
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिकरुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया उच्च शिक्षाको उपाधि समकक्षता निर्धारणको जिम्मेवारी अब विश्वविद्यालय अनुदान आयोगलाई भेनेजुएलाका विपक्षी नेताको स्वदेश फिर्ती प्रक्रियामा बाधा नपार्ने अमेरिकाको घोषणा सिँचाइ सुविधासँगै फेरिएको दाङको कृषि प्रणाली प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु बुकीपाटनमा प्लास्टिकजन्य फोहर व्यवस्थापनको चुनौती तीन महिनामा ९० हजार लाइसेन्स वितरण, १९ करोड ८२ लाख राजस्व सङ्कलन नेपाल–भारत ऊर्जा सहकार्य सुदृढ, विद्युत् निर्यात क्षमता १,६५० मेगावाटसम्म बढाइने अमेरिकामा आदिकवि भानुभक्तको शालिक अनावरण प्रधानमन्त्री वालेन्द्र शाह र महिला उद्यमी महासंघबीच आज छलफल गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव



अ+ अ-

काठमाडाैँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । बुधबारको तुलनामा सुन तोलामा रु ४०० ले बढेको छ भने चाँदी रु ९० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मोल रु दुई लाख ८५ हजार २०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ३२५ निर्धारण भएको छ ।

हिजो एक तोला सुन रु दुई लाख ८४ हजार ८०० र चाँदी चार हजार ४१५ मा खरिदबिक्री भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५९ र चाँदी ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।