१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लगातार ओरालो लाग्दै सुनको मुल्य, आज कति पुग्यो ?



अ+ अ-

काठमाडौँ । साताको पहिलो दिनबाटै ओरालो लागेको सुनको मुल्य आज (मंगलबार) पनि ओरालो लागेको छ । मंगलबार सुन तोलामा आठ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ७० हजार रुपैयाँमा कारोबार भएको छापावाला मंगलबार घटेर ६९ हजार दुई सय रुपैयाँ कायम भएको छ ।

यस्तै तेजाबी सुनको मूल्य तोलामा आठ सय रुपैयाँले घटेर ६८ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर आठ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।