३१ जेष्ठ २०८३, आईतवार
,
Latest
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ विश्वकप फुटबलः २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व संकलन विश्व रक्तदाता दिवस: सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु २१ किलो गाँजासहित एक जना पक्राउ मध्यपूर्वको तनावले रोकिएको नागढुङ्गा–नौबिसे सडक कालोपत्रे पुनः शुरु -तस्बिरसहित रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

१५ दिनमा ५३ हजार जना कांग्रेसमा प्रवेश



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले सञ्चालन गरेको दोस्रो राष्ट्रिय जागरण अभियानमा ५३ हजार जना पार्टी प्रवेश गरेको बताएको छ।

प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार भदौ २५ गतेदेखि असोज ७ गतेसम्म देशका तीन सय ३० प्रदेशसभा निर्वाचन क्षेत्र लक्षित जागरण अभियानबाट ५३ हजार चार सय ७९ जना पार्टी प्रवेश गरेको छन् ।

कांग्रेसले वैशाख २५ देखि जेठ २५ सम्म सात सय ५३ स्थानीय तह लक्षित पहिलो चरणको जागरण अभियानमा ३१ हजार छ सय ४२ जना पार्टी प्रवेश गरेको बताएको थियो।