१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

राष्ट्रपति सीको नेपाल भ्रमणमा नौ एजेन्डामाथी छलफल हुने

राष्ट्रपति सीको नेपाल भ्रमणमा नौ एजेन्डामाथी छलफल हुने
अ अ+ अ-

काठमाडौं । नेपाल र चीनबीच हुने उच्चस्तरीय भेटवार्तामा नौँ वटा एजेन्डामा छलफल केन्द्रित हुने भएको छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेशमन्त्री याङ नेतृत्वको प्रतिनिधिमण्डलवीच हुने भेटवार्तामा पारस्परिक हित र चासोका नौँ वटा विषयमा छलफल हुने स्रोतले जनाएको छ ।

SAINT PETERSBURG – SEPTEMBER 04: In this handout image provided by Ria Novosti, President of the People’s Republic of China Xi Jinping arrives in Russia ahead of the G20 summit on September 4, 2013 in St. Petersburg, Russia. The G20 summit is scheduled to run between September 5th and 6th. (Photo by Alexey Kudenko/RIA Novosti via Getty Images)

चिनियाँ राष्ट्रपति सी को नेपाल भ्रमणका मूख्य नौ एजेन्डाहरुमा मदन भण्डारी साइन्स एण्ड टेक्नोलोजी इन्च्ट्यिुट स्थापनाको विषय, तातोपानी, रसुवागढी, कोरला, किमाथाङ र लोमाथाङ लगायतका सीमा नाकामा सुरक्षा, काठमाडौं केरुङ रेलमार्गको डीपीआर एक वर्ष भित्र सक्ने र आपसी समझदारीका आधारमा रेल मार्ग निर्माण, पहिलो चरणमा केरुङ-काठमाडौं रेलमार्गको डीपीआर सकिएर काम शुरु भएपछि दोस्रो चरणमा काठमाडौं-पोखरा लुम्बिनी रेलमार्गको काम थाल्ने, चिनियाँ सहयोगमा तमोरखोला जलविद्युत आयोजना निर्माणको विषयमा छलफल हुने छ ।

त्यसैगरी ट्रान्स हिमालय सीमापार प्रशारण लाईन निर्माण, चिनियाँ सहयोगमा रसुवागढी–काठमाडौं २७ किलोमिटर सुरुङ मार्ग निर्माण र बाहिरि चक्रपथको साटो धुलिखेलखासा कोदारी सडक विस्तार, मुस्ताङ लगायत पहाडी जिल्लामा एकिकृत बस्ती निर्माण र चिनियाँ सहयोगमा झापामा ओद्योगिक पार्क निर्माणको बिषयमा छलफल हुने जनाएको छ ।