१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिबाट प्रधानमन्त्रीलगायत विशिष्ट महानुभावलाई टीका (फोटो फिचर)



अ+ अ-
राष्ट्रपति विद्यादेवी भण्डारीबाट टीका लगाउँदै प्रधानमन्त्री केपी शर्मा ओली र ओली पत्नी राधिका शाक्य।

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बडा दसैंका अवसरमा शीतल निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट महानुभावलाइ टीका लगाएकी छन्। राससद्वारा सम्प्रेषित केही तस्वीरहरूः