२३ भाद्र २०८३, मंगलवार
,
Latest
जेन–जीको बलिदानको सम्मान गर्दै मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङदेम्बेको माग देश र जनताको कल्याणको कामनासहित राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजाआराधना सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग चीनमा भवन भत्किँदा पुरिएका ४ जनाको २७ घण्टापछि जीवितै उद्धार दिल्लीमा भवन भत्किँदा पाँच जनाको मृत्यु, उद्धार कार्य जारी पूर्वी चीनको जियान्ग्सी प्रान्तमा पहिरोका कारण चार जनाको मृत्यु, उद्धार र राहत कार्य तिब्र जेनजी आन्दोलनको एक वर्ष : ‘घुसपैठकारीलाई कानुनी दायरामा ल्याउनुपर्छ’: शङ्कर पोखरेल ‘प्रदेश सरकारविरुद्ध मुद्दाको चाप, प्रतिरक्षा गर्ने निकायलाई स्रोतसाधन अभाव’ गुमेको दृष्टि फर्किँदा… पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति सी चेन्नाइबाट काठमाडौं प्रस्थान



अ+ अ-

काठमाडौं । भारतको चेन्नाईबाट चिनियाँ राष्ट्रपति सी जिनपिङ काठमाडौँका लागि प्रस्थान गरेका छन् ।

भारतको चेन्नइस्थित महाबलिपुरममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग अनौपचारिक छलफलपछि केहिबेरअघि सी विशेष विमानबाट काठमाण्डौको लागि उडेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनी अपराह्न साढे ४ बजे काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यतालिका रहेको बताइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलमा सीलाई स्वागत गर्ने कार्यक्रम छ । उनलाई विमानस्थलमै गार्ड अफ अनर दिइने छ । त्यसपछि सी सोझै सोल्टी होटल प्रस्थान गर्नेछन् ।




भर्खरै