२३ भाद्र २०८३, मंगलवार
,
Latest
एक दशकदेखि मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई डब्ल्यूएचओको सम्मान जेन–जीको बलिदानको सम्मान गर्दै मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङदेम्बेको माग देश र जनताको कल्याणको कामनासहित राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजाआराधना सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग चीनमा भवन भत्किँदा पुरिएका ४ जनाको २७ घण्टापछि जीवितै उद्धार दिल्लीमा भवन भत्किँदा पाँच जनाको मृत्यु, उद्धार कार्य जारी पूर्वी चीनको जियान्ग्सी प्रान्तमा पहिरोका कारण चार जनाको मृत्यु, उद्धार र राहत कार्य तिब्र जेनजी आन्दोलनको एक वर्ष : ‘घुसपैठकारीलाई कानुनी दायरामा ल्याउनुपर्छ’: शङ्कर पोखरेल ‘प्रदेश सरकारविरुद्ध मुद्दाको चाप, प्रतिरक्षा गर्ने निकायलाई स्रोतसाधन अभाव’ गुमेको दृष्टि फर्किँदा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार लाखसहित ११ जुवाडे पक्राउ



अ+ अ-

काठमाडौं । महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठले जुवा खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेको छ । प्रहरी निरीक्षक भूपेन्द्र गिरीको नेतृत्वमा गएको प्रहरी टोलीले बूढानीलकण्ठ नगरपालिका–४ भसमथली क्वाटोलमा रहेको उत्तम कुइँकेलको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ११ जनासहित जुवाखालबाट रु चार लाख १५ हजार बरामद गरेको हो ।

पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी वृत्त महराजगञ्ज पठाइएको प्रहरी निरीक्षक गिरीले जानकारी दिनुभयो ।




भर्खरै