२३ भाद्र २०८३, मंगलवार
,
Latest
‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म जेन-जी स्मृति दिवस -तस्बिरहरु कांग्रेसको १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभा गृहका हल र परिसर माग रसुवामा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १ हजार ३५७ पुग्यो रास्वपा सभापति लामिछानेले भने : ‘जेनजी आन्दोलनको मर्मबाट एक इन्च पनि विचलित हुने छैनौँ’ देवीघाटदेखि सिंचाईसम्म तत्काल अस्थायी पुल बनाउन स्थानीयको माग ‘सामाजिक सञ्जालमा अफवाह फैलाउनेविरुद्ध तीव्र निगरानीसहित कडा कारबाही’ क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा जेनजी आन्दोलनको वर्षदिनमा २४ अगुवाको प्रश्न : छानबिन प्रतिवेदन किन लुकाइयो? जेनजी फ्रन्टको निष्कर्ष : नयाँ सरकार आए पनि शासन शैली पुरानै
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपभोक्ता ठग्ने बालुवा गिट्टी डिपोका २१ सञ्चालक पक्राउ



अ+ अ-

काठमाडौं । उपभोक्ता ठगी गरेको आरोपमा २१ बालुवा गिट्टी डिपो सञ्चालक पक्राउ परेका छन् । शुक्रबार काठमाडौंका विभिन्न ठाउँबाट बालुवा गिट्टी डिपो सञ्चालक पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार कम्पनीले दिएको ढाला खोली सामान निकालेर नक्कली ढाला राखी सामान पठाउने गरेकोले उनीहरू पक्राउ परेका हुन् ।

प्रहरी स्रोतका अनुसार पक्राउ परेकालाई अहिले महानगरीय प्रहरी अपराध महाशाखामा राखिएको र उनीहरूको बारेमा आज दिउँसो २:३० मा पत्रकार सम्मेलन गरेर जानकारी दिने बताइएको छ ।