२३ भाद्र २०८३, मंगलवार
,
Latest
ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म जेन-जी स्मृति दिवस -तस्बिरहरु कांग्रेसको १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभा गृहका हल र परिसर माग रसुवामा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १ हजार ३५७ पुग्यो रास्वपा सभापति लामिछानेले भने : ‘जेनजी आन्दोलनको मर्मबाट एक इन्च पनि विचलित हुने छैनौँ’ देवीघाटदेखि सिंचाईसम्म तत्काल अस्थायी पुल बनाउन स्थानीयको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियल म्याड्रिड मालोर्कासँग पराजित, सिजनकाे पहिलाे हार



अ+ अ-

काठमाडाैंः स्पेनी ला लिगा अन्तरगत शनिबार राति भएको खेलमा रियल म्याड्रिड मालोर्कासँग १–० गाेल अन्तरले अप्रत्यासित रूपमा पराजित भएकाे छ । याे हारसँगै रियल लिगकाे दाेस्राे स्थानमा झरेकाे छ ।

मालोर्का यसै सिजनमा दाेस्राे श्रेणीबाट बढुवा भएर प्रिमियर लिगमा आएको हो। मालोर्काकाे जितमा लागो जुनियरले खेलको साताैं मिनेटमा गोल गरेका थिए ।



हारसँगै रियल मड्रिड लिगको दोश्रो स्थानमा झरेको छ। ९ खेलबाट उसको १८ अंक छ। लिगको शीर्ष स्थानमा १९ अंक सहित बार्सिलोना छ।

एजेन्सीकाे सहयाेगमा