११ भाद्र २०८३, बिहीबार
,
Latest
विपद् व्यवस्थापनमा साझा संयन्त्र र प्रभावकारी पूर्वसूचना प्रणालीमा जोड चीन कठिन समयमा नेपालसँगै छ : राजदूत झाङ माओमिङ विपद् व्यवस्थापनमा सर्वदलीय संयन्त्र बनाउन रवि लामिछानेको प्रस्ताव रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर राहत सहयोग घोषणा भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन वैकल्पिक लाइनबाट नुवाकोटका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति सुचारु भोटेकोशी बाढीपीडितका लागि कांग्रेसद्वारा सहयोग अभियान भोटेकोशी बाढी : तनहुँमा भेटिएका नौ शव पोखरा ल्याइयो निजी हेलिकप्टर उडानमा कडाइ, सरकारी समन्वयबिना खोज तथा उद्धार नगर्न निर्देशन बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा महाधिवेशनस्थलमा पुगे रवि लामिछाने र बालेन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन स्थलमा आज राजनीतिक सरगर्मी बढेको छ । पार्टी सभापति रवि लामिछाने र  प्रधानमन्त्री एंव वरिष्ठ नेता बालेन शाह केहीबेरअघि उद्योग संघ परिसरस्थित मञ्चमा पुगेर सहभागी भएका छन् ।

महाधिवेशनको औपचारिक कार्यक्रम आजदेखि सुरु भएको हो । मंगलबारसम्म चल्ने महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ । उद्घाटन सत्रमा विभिन्न राजनीतिक व्यक्तित्वहरूको उपस्थिति रहेसँगै कार्यक्रमलाई थप चासोका साथ हेरिएको छ ।

महाधिवेशन स्थलमा शीर्ष नेतृत्वको उपस्थितिले कार्यकर्तामा उत्साह देखिएको छ भने कार्यक्रमलाई राजनीतिक रूपमा महत्वपूर्ण अवसरका रूपमा लिइएको छ ।