३० श्रावण २०८३, शनिबार
,
Latest
जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा सबैका लागि बस्न योग्य देश बनाउनु नै सरकारको मूल नीति होः मुख्यसचिव कार्की बजेट कार्यान्वयन र आर्थिक सुधारका लागि नेपाल उद्योग परिसंघको जोडः ७० बुँदे ‘बजेट वाच’ दस्तावेज… मलेसियाको निर्माण क्षेत्रमा ८.८ प्रतिशतको वृद्धि, ४७.८ अर्ब रिंगिट बराबरको काम सम्पन्न होर्मुज जलसन्धिलाई अमेरिकी क्षेत्र घोषणा गर्ने ट्रम्पको अभिव्यक्ति बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण १५ जनामा औलो रोगको सङ्क्रमण पहिरो र बाढीले विभिन्न सडकमा यातायात प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाराग्वेको पहिलो जित, बाहिरियो टर्की



अ+ अ-

काठमाडौं। पाराग्वेसँग हारसँगै टर्की विश्वकपबाट बाहिरिएको छ ।

समूह ‘डी’ अन्तर्गतको दोस्रो खेलमा टर्की १-० ले पराजित भएको हो ।

पाराग्वेका लागि माटिस गालाराजाले गोल गरेका थिए । उनले ६७ सेकेन्डमा गरेको गोल हालसम्मका खेलहरूमा सबैभन्दा छिटो भएको गोल हो ।

टर्की समूह चरणको पहिलो खेलमा अष्ट्रेलियासँग २-0 ले पराजित भएको हो । विश्वकप २०२६ मा पाराग्वेले पहिलो जित दर्ता गराएको छ । पहिलो खेलमा अमेरिकाले पाराग्वेलाई ४-१ ले हराएको थियो ।