१५ आश्विन २०८१, मंगलवार
,
Latest
एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ? सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय विपद्बाट प्रभावितलाई राहत वितरण सुरु भइसक्योः प्रधानमन्त्री खोज उद्धार र राहतसँगै अवरुद्ध सडकमार्ग तत्काल सुचारु गर्न काँग्रेसको माग राष्ट्रिय वाणिज्य बैँकद्वारा प्रधानमन्त्रीमार्फत कोषमा रु दुई करोड हस्तान्तरण नख्खुखोला बाढी पीडितको गुनासो: सरकार भएको आभाष नै भएन जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर सहयोग गर्न प्रधानमन्त्रीको आह्वान दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा छोड्न आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनियन्त्रित कार रेष्टुरेन्ट भित्र छिरेपछि…



अ+ अ-

काठमाडौँ । ललितपुरको कुपन्डोलमा कार अनियन्त्रित हुँदा रेष्टुरेन्टभित्र पसेको छ। सोमबार दिउँसो कुपन्डोलमा मुनिराज उपाध्यायले चलाएको प्रदेश ३ बिएए ३०६९ नम्बरको इलेक्ट्रिक कार अनियन्त्रित भइ एनपीपी फुड सर्भिस एन्ड बर्गर हाउस भित्र छिरेको हो ।

रेष्टुरेन्ट भित्र कार पस्दा कफि मेसिन र कम्प्युटरमा क्षति पुगेको छ। कार चालक सामान्य घाइते भएका छन् । उनलाई उपचारको लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।