५ असार २०८३, शुक्रबार
,
Latest
बजेट कार्यान्वयन हुँदैन भन्ने ‘भाष्य’ अब अन्त्य हुनुपर्छ : अर्थमन्त्री वाग्ले थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा ऊर्जाको बजेट र नीतिकार्यक्रममाथि सांसदहरूको चासो प्लेअफमार्फत सुवास प्रिमियर गल्फ च्याम्पियनसिपमा च्याम्पियन सरकारले प्रेस स्वतन्त्रता, लोकतान्त्रिक मूल्य र नागरिक अधिकार कुण्ठित गर्न खोजेको भन्दै पेशागत सञ्जालको खबरदारी… सभापति लामिछानेको सङ्गठित अपराधसम्बन्धी फुद्दा फिर्ता मोटरसाइकल पर्यटनले कृषि, पर्यटन र स्थानीय अर्थतन्त्र प्रवर्द्धनमा टेवा पुर्याउँछः मन्त्री चौधरी नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त महोत्तरीका अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने झापामा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वाधारसम्बन्धी गुनासो समाधान गर्न ‘हेल्लो पूर्वाधार’ सेवा सुरु



अ+ अ-

काठमाडौँ । सडक, पुल, खानेपानी लगायतका पूर्वाधारसम्बन्धी समस्या तथा गुनासोहरू प्रभावकारी रूपमा सुनुवाइ गर्न पूर्वाधार विकास मन्त्रालयले ‘हेल्लो पूर्वाधार’ सेवा सञ्चालनमा ल्याएको छ।

मन्त्रालयका अनुसार नागरिकले अब पूर्वाधारसम्बन्धी आफ्ना गुनासोहरू ११२० टोल–फ्री नम्बरमा फोन गरेर कार्यालय समयमा सेवा लिन सक्नेछन् भने अन्य समयका गुनासोहरू २४ सै घण्टा दर्ता गराउन सकिने व्यवस्था गरिएको छ।

मन्त्रालयले नागरिकका समस्या छिटो समाधान गर्ने उद्देश्यले सेवा विस्तार गरिएको जनाएको छ।

“तपाईंको सरकार, तपाईंकै सेवामा” भन्ने नारासहित सेवा सञ्चालनमा ल्याइएको हो।




भर्खरै