• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

बुधबार यस्तो छ विदेशी विनिमयदर, हेर्नुहोस् कुन देशको कति ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १ सय २० रुपैयाँ ६७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय २१ रुपैयाँ २७ पैसा तोकिएको छ ।  

एक युरोको खरिददर १ सय ३६ रुपैयाँ ३१ पैसा रहेको छ भने बिक्रीदर १ सय ३६ रुपैयाँ ९९ पैसा रहेको छ । यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५९ रुपैयाँ ९६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६० रुपैयाँ ७६ पैसा तोकिएको छ।

त्यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ०४ पैसा रहेको छ भने बिक्रीदर ८६ रुपैयाँ ४७ पैसा रहेको छ । एक साउदी रियालको खरिददर ३२ रुपैयाँ १४ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ४० पैसा तोकिएको छ ।

अन्य देशको विस्तिृतमा :