२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शिक्षा र स्वास्थ्यमा प्रस्तावित कर नीति उपयुक्त नभएको करविद् चन्द्रमणि अधिकारीको टिप्पणी एमाले अध्यक्ष ओलीको आग्रह : एकताबद्ध भएर जनतामाझ सक्रिय हुनुस् बीवाईडी कर छली प्रकरण छानविनका लागि तत्काल संसदीय छानविन समिति गठन गर्नुपर्दछः हर्कराज राई प्रधानमन्त्रीलाई नेकपा सांसद चन्दको प्रश्नः हामीले भारतको सीमा मिचेका छौँ, भन्ने जानकारी कसले दियो ? दुग्ध विकास बोर्डलाई प्रभावकारी र परिणाममुखी बनाउन मन्त्री चौधरीकाे आग्रह पूर्वअर्थमन्त्री महतले भने: २१ खर्ब २४ अर्बको बजेट महत्वाकांक्षी तर कार्यान्वयनयोग्य सभामुखले संसदलाई पेलेर लैजाने नीतिले सही गन्तव्यमा पुग्न सकिँदैनः सांसद शाही प्रतिनिधि सभाको मर्यादा कायम राख्न सभामुख अर्यालको निर्देशन राज्य एक्लैले विकास सम्भव हुँदैन, निजी क्षेत्रको सहभागिता अपरिहार्य: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै



फाइल फोटो
अ+ अ-

काठमाडौँ । महावीर पुन विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री बालेनले मंगबार पुनलाई मन्त्री नियुक्त गरेका छन् ।

स्रोतका अनुसार उनले पूर्वगृहमन्त्री सुदन गुरुङसँगै शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ।

यसअघि पुनले सुशीला कार्की नेतृत्वको चुनावी सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीका रूपमा काम गरिसकेका थिए। पछि उनले मन्त्री पदबाट राजीनामा दिँदै २१ फागुनमा भएको निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका थिए।

सरकारले हालै विज्ञान, प्रविधि र नवप्रवर्तनलाई विशेष प्राथमिकतामा राख्दै ३० वैशाखमा छुट्टै मन्त्रालय स्थापना गर्ने निर्णय गरेको थियो।




भर्खरै