३० श्रावण २०८३, शनिबार
,
Latest
कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल पाटन बारको अध्यक्षमा निरौला विजयी विजयपुर खोलामा बगेर बेपत्ता दुई बालकको पहिचान खुल्यो धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह १७ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छुः सभामुख अर्याल आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी अमेरिकासँग वार्ताका लागि इरानले निर्णय नगरेको विदेशमन्त्री अराघचीको भनाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाउन्नेमा बस दुर्घटना, सात जना घाइते



अ+ अ-

काठमाडौँ।  काठमाडौँबाट भैरहवातर्फ आउँदै गरेको यात्रुबाहक बस पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्नेमा दुर्घटना भएको छ।

आज बिहान करिब ६ बजे काठमाडौँबाट भैरहवा जादै गरेको लु २ ख ६८२३ नम्बरको बसले अचानक ब्रेक फेल हुँदा अगाडि गुडिरहेको लु २ ख ९४९ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिएको थियो ।

घाइतेमध्ये दाङ तुल्सीपुर २ का १८ वर्षीया अनिसा न्यौपानेको बायाँ खुट्टा भाँचिएको छ भने अन्य ६ जनाको मुख, नाक तथा निधारमा सामान्य चोट लागेको छ । सबै घाइतेको चिसापानी अस्पताल बर्दघाटमा उपचार भइरहेको छ ।