५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता



अ+ अ-

काठमाडाैँ । एकै दिनमा तीन हजार ५०० भन्दा बढी अफगान शरणार्थी आफ्नो मातृ भूमि अफगानिस्तान फर्केको बख्तार समाचार एजेन्सीले शनिबार रिपोर्ट गरेको छ ।

अफगान मिडीयाहरुले ६८२ परिवारका तीन हजार ५७४ जना अफगान नागरिक शुक्रबार आफ्नो मातृ भूमि अफगानिस्तान फर्केको जनाएका छन् । बख्तार समाचारका एजेन्सीका अनुसार १२६ जना शरणार्थी इरानबाट फर्केका हुन भने बाँकी तीन हजार ४४८ जना पाकिस्तानबाट फर्केका हुन् ।

सन् २०२३ को अन्त्य देखि करीव ५० लाख भन्दा बढी शरणार्थी अफगानिस्तान फर्केको जनाइएको छ भने चालु यस वर्षको जनवरी देखि सात लाख भन्दा बढी फर्केका छन् ।