७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजवादी पार्टीले लगायो उम्मेदवार टुङ्गो



अ+ अ-

काठमाडौं । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि समाजवादी पार्टी नेपालले उम्मेदवारको टुंगो लागएको छ।

कास्की निर्वाचन क्षेत्र नम्बर २ मा इञ्जिनिययरसमेत रहेका भूपू ब्रिटिस गोर्खा धर्मराज गुरूङलाई उम्मेदवार बनाएको छ भने प्रदेशसभाका लागि दाङ ३ ‘ख’ मा डिल्लीबहादुर डाँगीलाई, बागलुङ २ को ‘ख’ मा अशोककुमार विकलाई उम्मेदवार बनाउने पार्टीले निर्णय गरेको अध्यक्ष बाबुराम भट्टराईले जानकारी दिए।

भक्तपुरमा रिक्त प्रदेशसभा क्षेत्र र रिक्त स्थानीय तहका लागि भने समाजवादीले उम्मेवार चयन गरिसकेको छैन।