२ भाद्र २०८३, मंगलवार
,
Latest
लघुवित्त तथा मिटरब्याज पीडितका समस्या समाधान गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राहदानी सेवा सुरक्षित र सहज बनाउनु राज्यको प्राथमिक दायित्व : परराष्ट्रमन्त्री खनाल सत्ता पक्षले प्रतिपक्षको भुमिका खोस्न खोज्योः सांसद राई तोकिएकै समयभित्र कांग्रेस महाधिवेशन सम्पन्न गर्न सभापति थापाको निर्देशन राजदूत नियुक्तिमा ढिलाइप्रति कांग्रेसको चासो, तत्काल नियुक्ति गर्न सरकारलाई आग्रह ग्यास तथा अत्यावश्यक वस्तुको नियमित आपूर्ति गर्न सरकार असफल भएको काँग्रेसको आरोप केवाइसी अपडेट गर्ने भन्दै ठगी गर्ने चार जना पक्राउ जनकवि दुर्गालाल श्रेष्ठको शोभा भगवतीमा अन्त्येष्टि तीन महिनामै नेपाल टेलिकमको नाफा ४ अर्ब २० करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंकन प्रिमियर लिगमा सन्दीप, दीपेन्द्र र कुशल अनुबन्धित



अ+ अ-

काठमाडौं। श्रीलंकामा हुने फ्रेन्चाइज क्रिकेट प्रतियोगिता श्रीलंकन प्रिमियर लिग (एलपीएल) मा नेपालका ३ प्रमुख खेलाडी स्पिनर सन्दीप लामिछाने अलराउन्डर दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेल अनुबन्धित भएका छन्।

सोमबार भएको ड्राफ्टमार्फत सन्दीप र दीपेन्द्रलाई जाफ्ना किंग्स तथा कुशललाई कोलम्बो क्याप्सले अनुबन्ध गरेको हो ।

नेपाली टी–२० टोलीका कप्तान दीपेन्द्रलाई जाफ्नाले नै एसोसिएट कोटामा अनुबन्ध गरेको छ। ओपनर भुर्तेल पनि एसोसिएट कोटामै कोलोम्बो काप्समा अनुबन्ध भएका छन् ।

योसँगै सन्दीपले २० हजार तथा दीपेन्द्र र कुशलले १५ हजार अमेरिकी डलर पारिश्रमिक पाउने छन् ।