२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व युवराज्ञी हिमानीद्वारा राष्ट्रिय आविष्कार केन्द्रको अवलोकन



Screenshot
अ+ अ-

काठमाडौं । पूर्व युवराज्ञी हिमानीराज्य लक्ष्मी शाह र पूर्व राजकुमारी दिलाशा राज्यलक्ष्मी राणाले आज राष्ट्रिय आविष्कार केन्द्रको अवलोकन भ्रमण गर्नुभएको छ ।

अवलोकनका क्रममा उहाँहरूले केन्द्रले गरिरहेको अनुसन्धान, नवप्रवर्तन तथा प्रविधि विकाससम्बन्धी गतिविधिबारे जानकारी लिनुभएको थियो ।

केन्द्रका संस्थापक तथा सांसद महावीर पुनले उहाँहरूलाई स्वागत गर्दै केन्द्रका विभिन्न परियोजना र उद्देश्यबारे जानकारी गराउनुभएको थियो ।

भ्रमणका क्रममा स्वदेशमै प्रविधि विकास, अनुसन्धान र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने विषयमा समेत छलफल भएको बताइएको छ ।