३१ जेष्ठ २०८३, आईतवार
,
Latest
‘मानवीयताको शहर’ बनाउने काठमाडौं महानगरको सङ्कल्पः ज्येष्ठ नागरिकलाई घरदैलोमै चिकित्सकदेखि चराचुरुङ्गीलाई पानीपात्रसम्म निर्वाचन पराजयपछि एमालेद्वारा ‘मिसन पार्टी जागरण २०८३’ घोषणा, संगठन पुनर्संरचना र जनसम्बन्ध सुदृढीकरणमा जोड यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे सहमति प्रस्ताव स्विट्जरल्यान्डमा जनसङ्ख्या १ करोडमा सीमित गर्ने प्रस्तावमाथि निर्णायक मतदान प्रहरी सङ्गठन जनताका पहिलो सरकार होः मुख्यमन्त्री कार्की हर्मुज र आणविक मुद्दामा अमेरिका–इरान सम्झौता नजिक विपी राजमार्ग पुनर्निर्माण तीव्र, असार १५ भित्र भकुण्डेवेशी–नेपालथोक खण्डमा माथिबाट सवारी सञ्चालन गर्ने तयारी ह्वाइट हाउसमा ट्रम्पको ८०औँ जन्मदिनमा यूएफसी ‘फ्रिडम २५०’ आयोजना, खेलकुद कार्यक्रमलाई लिएर विवाद चर्कियो परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा बेइजिङ पुगे, वाङ यीसँग वार्ता गर्ने कार्यक्रम टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाको विजयी सुरुवात
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय दूतावासअगाडि नेविसंघको ‘गो ब्याक इन्डिया’



अ+ अ-

काठमाडौंं । नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघले भारतीय दूतावासअगाडि ‘गो ब्याक इन्डिया’ भन्दै विरोध प्रदर्शन गरेको छ। भारतको नयाँ नक्सामा नेपालको कालापानी र लिपुलेक परेपछि नेविसंघले बिहीबार लैनचौरस्थित भारतीय दूतावासअघि विरोध प्रदर्शन गरेको हो।

यसअघि नेविसंघले नै त्रिचन्द्र क्याम्पसअगाडि भारतीय सीमा अतिक्रमणको विरुद्ध प्रदर्शन गरेको थियो।




भर्खरै