८ असार २०८३, सोमबार
,
Latest
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते उपभोक्ता मूल्य सूचकाङ्क सङ्कलन राष्ट्रिय तथ्याङ्क कार्यालयले गर्ने ठूला अस्पतालमा बर्न युनिट सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने फक्ताङलुङमा पहिरो जाँदा दुई घरमा क्षति काठमाडौं महानगरका ५३ शिक्षक–शिक्षिकाले लिए स्काउट मास्टर आधारभूत तालिम पूर्वअर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रास्वपाको बन्द सत्र स्थगित, प्रतिनिधि विवाद टुंग्याउन छलफल जारी जिप्रका रूपन्देहीद्वारा २७ हजार ४६२ नागरिकता वितरण ट्रक महासंघसहित यातायात व्यवसायीको माग सम्बोधन, एलसी खोलिएका सवारी दर्ता हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला कार्यालय सहयोगीलाई कुट्ने वडाध्यक्ष पक्राउ



अ+ अ-

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–५ का वडाध्यक्ष छविलाल हौजाली प’क्राउ परेका छन् । कार्यालय सहयोगी तुलसरा सिजालीलाई नि’र्घात कु’टपिट गरेको आ’रोपमा वडाध्यक्ष हौजाली प’क्राउ परेका हुन् ।

पी’डित महिलाले वडाध्यक्ष हौजालीले आफूमाथि नि’र्घात कु’टपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय सुखडमा उ’जुरी दिएपछि उहाँलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक हरिशशरण भट्टले जानकारी दिनुभयो । घ’टनाको बारेमा थप अ’नुसन्धान भइरहेको प्रमुख भट्टले जानकारी दिनुभयो ।