७ पुष २०८२, सोमबार
,
Latest
क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ सूचना आदानप्रदानले मित्रतालाई थप सुदृढ बनाउँछ: रसियाली कार्यबाहक राजदूत ‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’ रवि र बालेनको भेटवार्ता लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण बंगलादेशलाई हेरौँ,मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला कार्यालय सहयोगीलाई कुट्ने वडाध्यक्ष पक्राउ



अ+ अ-

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–५ का वडाध्यक्ष छविलाल हौजाली प’क्राउ परेका छन् । कार्यालय सहयोगी तुलसरा सिजालीलाई नि’र्घात कु’टपिट गरेको आ’रोपमा वडाध्यक्ष हौजाली प’क्राउ परेका हुन् ।

पी’डित महिलाले वडाध्यक्ष हौजालीले आफूमाथि नि’र्घात कु’टपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय सुखडमा उ’जुरी दिएपछि उहाँलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक हरिशशरण भट्टले जानकारी दिनुभयो । घ’टनाको बारेमा थप अ’नुसन्धान भइरहेको प्रमुख भट्टले जानकारी दिनुभयो ।