९ भाद्र २०८३, मंगलवार
,
Latest
१७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी सुर्तीजन्य पदार्थको लत छाड्दै सेवनकर्ता सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल राष्ट्रपति पौडेलबाट चाँगुनारायणको कलश यात्राको कलशमा छाँया दर्शन पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता सगरमाथा आरोही सङ्घको अध्यक्षमा पोखरेल निर्वाचित सूचना प्रविधि क्षेत्र लगानी बढाउनुहोस्, सरकार साथमा छ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले युवाको उत्साह, अनुभव र विधिको शासन विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल पिकलबल विश्वकप: नेपाली टोली घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयल निगमको निमित्त कार्यकारीमा साह



अ+ अ-

काठमाडाैँ । नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी नायब कार्यकारी निर्देशक नागेन्द्र साहले सम्हालेका छन्।

उनी निगमका सबैभन्दा वरिष्ठ कर्मचारी हुन् र अर्थ तथा कर्मचारी प्रशासन विभागको नेतृत्व गर्दै आएका थिए।

यसअघि कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले नयाँ सरकारको चाहनाअनुसार ३० वैशाखमा राजीनामा दिएपछि पद खाली भएको थियो। त्यसको एक सातापछि वरिष्ठताका आधारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साहलाई निमित्त प्रमुख तोकेको हो।