२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद् बैठक सुरु



अ+ अ-
काठमाडाैँ । प्रधानमन्त्री बालेन्द्र शाहले बोलाउनुभएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक जारी रहेको छ।

बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषयहरूबारे छलफल हुने बताइएको छ।