२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भन्सारमा न्यून बिजकीकरण प्रथाको अन्त्य गर्ने सरकारको घोषणा



अ+ अ-

काठमाडौं । सरकारले भन्सार प्रणालीमा लामो समयदेखि देखिँदै आएको न्यून बिजकीकरण प्रथाको अन्त्य गर्ने घोषणा गरेको छ ।

सोमबार आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेल ले भन्सार प्रक्रियामा पारदर्शिता बढाउने र कर प्रणालीलाई व्यवस्थित बनाउने उद्देश्यसहित न्यून बिजकीकरण प्रथाको अन्त्य गरिने घोषणा गरेका हुन् ।

सरकारले आयात–निर्यात प्रणालीमा देखिँदै आएको अनियमितता नियन्त्रण गर्दै राजस्व चुहावट रोक्ने लक्ष्य राखेको छ । नीति तथा कार्यक्रममा भन्सार प्रणालीलाई प्रविधिमैत्री बनाउने र कर प्रशासनलाई अझ प्रभावकारी बनाउने विषयलाई प्राथमिकतामा राखिएको छ ।