१२ श्रावण २०८३, मंगलवार
,
Latest
बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना संसदीय सुनुवाइ समितिको बैठक बस्दै यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह चिकित्सकमाथिको आक्रमणको विरोधमा आज देशभर आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा शिक्षा विभाग प्रमुखमा मिलन पाण्डे मनोनित



Milan Pandey
अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठकले मिलन पाण्डेलाई केन्द्रीय शिक्षा विभागको प्रमुखमा मनोनयन गरेको छ ।

रास्वपाले उनलाई शिक्षा विभागको प्रमुख बनाएको छ । आज बसेको रास्वपा सचिवालय बैठकले सो निर्णय गरेको हो । यसअघि यो विभागमा सुमना श्रेष्ठ प्रमुख थिइन् । उनले पार्टी छोडेपछि सो पद खाली थियो ।

त्यस्तै,स्टार्टअप विभागको प्रमुखमा डाक्टर प्रभात अधिकारी,र्‍यापिड एक्सन टिम (र्‍याट)को केन्द्रीय विभाग प्रमुखमा बैकुण्ठ थापा (आशिष)  मकवानपुर र उपप्रमुखमा पूर्वडीआईजी  विदुर खड्कालाई मनोनयन गरेको छ।

त्यस्तै सचिवालय बैठकले कर्णाली प्रदेशको सह-महामन्त्रीमा राज बहादुर साह र अविसरा सुवेदीलाई मनोनयन गरेको छ ।