१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानी काठमाडौं आउदै गरेको बस दुर्घटना



अ+ अ-

दोलखा । दोलखाबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । उकालोमा रोकिराखेको बा३ख२९९७ नम्बरको गौरिशंखर बस पल्टिँदा ७० वर्षीय कुमारी तामाङको मृत्यु भएको हो।

बुधबार दिउँसो साढे १२ बजे दोलखाको चरिकोटबाट काठमाडौंका जाँदै गरेको बसभिमेश्वर नगरपालिका ८ दोलखामा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार उकालोमा रोकेको बस ब्याक भइ पल्टिँदा च्यापिएर उनको मृत्यु भएको छ भने ६ महिनाको बालक र आमा झर्दै गर्दा सामान्य घाइते भएका छन्। उनीहरुको उपचारका लागि चरिकोट प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको प्रहरीले जनाएको छ।

बसलाई सडकबाट हटाउन डोजरको प्रयोग गरिएको छ, भने थप विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ।