२१ भाद्र २०८३, आईतवार
,
Latest
ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई चार्जिङ सामग्री सहयोग बाढीले मनास्लु पदमार्ग अवरुद्ध ऊर्जामन्त्री श्रेष्ठले त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटे नुवाकोटको ताँदी नदीमा बेलीब्रिज जडान जारी भोटेकोशी बाढी प्रभावित परिवारका सदस्यलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा मोहना अन्सारीको टिप्पणी : ‘सरकार र संसदमा नेपालको जनसांख्यिक विविधता प्रतिबिम्बित भएन’ कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन थापा नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा आंशिक रोक
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष श्रेष्ठले गरे पद बहाली



अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ का नवनिर्वाचित अध्यक्ष अन्जन श्रेष्ठ ले आज पद बहाली गरेका छन् ।

आज आयोजित कार्यक्रममा अध्यक्ष श्रेष्ठले औपचारिक रूपमा पदभार ग्रहण गर्दै निजी क्षेत्रको हकहित संरक्षण, उद्योग–व्यवसाय प्रवर्द्धन तथा आर्थिक गतिविधि सुदृढ बनाउन महासंघलाई अझ प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

पद बहाली कार्यक्रममा महासंघका पदाधिकारी, सदस्य तथा निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।