२९ भाद्र २०८३, सोमबार
,
Latest
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ रास्वपाका सांसदले राहत कोषमा थप २७ लाख १५ हजार योगदान गर्ने कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला बाढीपीडितको आईसीयु अन्तर्वार्ताप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण असोजभित्रै बाढी प्रभावित क्षेत्रका सडक सञ्चालनमा ल्याउने सरकारको तयारी गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला हराउँदै गाउँघरको रैथाने तरकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुलभ अग्रवाल र दीपक भट्ट १२ दिन थुनामै रहने



सुलभ अग्रवाल
अ+ अ-

काठमाडौं: सम्पत्ति शुद्धीकरण र हिमालय रिइन्सुरेन्स प्रकरणमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाल र दीपक भट्टलाई विशेष अदालतले थप १२ दिन थुनामा राख्न आदेश दिएको छ ।

अनुसन्धान प्रक्रिया समाप्त नभएको भन्दै प्रहरीले म्याद थपका लागि विशेष अदालत समक्ष अनुरोध गरेको थियो ।

भट्टको हकमा आज पाँचौं पटक र अग्रवालको हकमा छैटौँ पटक म्याद थप भएको अदालतको आदेशमा उल्लेख छ । विशेष अदालतका न्यायाधीश हेमन्त रावल, न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र न्यायाधीश विदुर कोइरालाको इजलासबाट म्याद थप भएको हो ।

Remand of businessmen Deepak Bhatt and Shulav Agarwal extended by 12 days