२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीर अस्पतालका निर्देशक डा. शर्माले दिए राजीनामा



अ+ अ-

काठमाडौं । वीर अस्पतालका निर्देशक डा. दिलिप शर्माले राजीनामा दिनुभएको छ ।

डा शर्माले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राजीनामा बुझाउनु भएको छ । शर्माले न्यूजपोलारसँग भन्नुभयो “सरकारले ल्याएको अध्यादेशको मर्मअनुसार राजीनामा दिएको छु ।”

सरकारले यसअघि भएका नियुक्ति खारेज गर्न ल्याएको अध्यादेशबाट शर्मा पदमुक्त हुनु भएको थिएन । उहाँले भन्नुभयो परिवतीृत अबस्थाम सरकारलाई नयाँ निर्णय गर्न सजिलो होस भनेर राजीनामा दिएको छु ।