१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

शव बोकेकै एम्बुलेन्स दुर्घटना हुँदा एकैै परिवारका ५ सहित ६ को मृत्यु

शव बोकेकै एम्बुलेन्स दुर्घटना हुँदा एकैै परिवारका ५ सहित ६ को मृत्यु
अ अ+ अ-

सुनसरीको कोशी गाउँपालीका ७ स्थित हरिपुरमा एम्बुलेन्सलाई ट्रकले ठक्कर दिंदा एकै परिवारका ५ सहित सातजना मृत्यु भएको छ । ट्राफिक शनिबार राति १२ बजेर २० मिनेटको समयमा विरगन्जबाट बिराटनगरतर्फ जादैं गरेको ना २ ख ९०८२ नम्बरको ट्रकले विपरीत दिशाबाट आएको को १ च ९३६४ नम्बरको एम्बुलेन्सलाई ठक्कर दिंदा एम्बुलेन्स चालकसहित ६ जनाको घटनास्थलमै ज्यान गएको ट्राफिक प्रहरी पोष्ट भण्टावारीले जानकारी दिएको छ ।

मृत्यु हुनमा चालक उदयपुर त्रियुगा नगरपालिका १० का राजेश दनुवार, त्रियुगा नगरपालिका १० कै वर्ष ३४ का दुर्गाधन राई, ३२ वर्षका टेकेन्द्र राई, । वर्ष ५० तुलबहादुर राई छोरा , वर्ष ३४ का मुकेश राई, वर्ष ३४ का दिनेश राईरहेका छन् ।

नेपाल पत्रकार महासंघ उदयपुरका सहसचिव गजेन्द्र राईकी हजुर आमा शिवमाया राईको विराटनगरमा उपचारका लागि लगिएको थियो । उच्च रक्तचापले शिवमायाको मृत्यु भएपछि शव लिएर घर फर्कदैं गर्दा दुर्घटना भएको नाती गजेन्द्रले जानकारी दिए । दुर्गाधन र टेकेन्द्र नाती हुन । मृतक सबैको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ् । नयाँ पत्रिका दैनिकबाट