३१ जेष्ठ २०८३, आईतवार
,
Latest
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने औद्योगिक कर्जाको ७२ प्रतिशत बागमतीमा केन्द्रित, कर्णालीमा ०.२५ प्रतिशत मात्रै पाँच वर्षभित्र सम्पूर्ण भवनलाई विपद् उत्थानशील बनाउने महानगरको घोषणा असार १ गतेदेखि सम्पूर्ण चिया उद्योग बन्द गर्ने व्यवसायीको चेतावनी नेपालमा आँखा उपचार सेवाको पहुँच बढे पनि अन्धोपनको जोखिम कायमै सुशासन, डिजिटल सेवा र शहरी व्यवस्थापन काठमाडौं महानगरको प्राथमिकतामा नेपाली चिया निर्यात अवरुद्धः तत्काल समाधानका लागि कूटनीतिक पहल गर्न सांसद नेम्बाङको सरकारसँग आग्रह काठमाडौं महानगरले ल्यायो फोहर व्यवस्थापनलाई ७ क्लस्टरमा विभाजन गरी सर्कुलर इकोनोमी प्रवर्द्धन गर्ने योजना काठमाडौँ महानगरद्वारा बहाल र व्यवसाय करमा स्थान र प्रयोजनअनुसार नयाँ दर निर्धारण गर्ने तयारी ‘मानवीयताको शहर’ बनाउने काठमाडौं महानगरको सङ्कल्पः ज्येष्ठ नागरिकलाई घरदैलोमै चिकित्सकदेखि चराचुरुङ्गीलाई पानीपात्रसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुरूमै बाग्लुङ प्रदेश सभामा कांग्रेसले लियो अग्रता



अ+ अ-

बाग्लुङ । बाग्लुङको क्षेत्र नम्बर २ प्रदेशसभा क्षेत्र (ख) मा नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका उम्मेदवार जीत शेरचनले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले समर्थन गरेको राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमविक्रम शाहीलाई एक सय ५७ मतले अग्रता लिएका हुन् ।

आइतबार मध्यान्हदेखि सुरु भएको मतगणनामा कांग्रेसका उम्मेदवार जीतले पाँच सय २५ मत ल्याएका छन्। राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमविक्रम शाहीले तीन सय ८६ मत ल्याएका छन्। यस्तै समाजवादी पार्टीका अशोक बिकले ७० मत ल्याएका छन्।