१८ श्रावण २०८३, सोमबार
,
Latest
नेपाल आयल निगमको दाबी विरुद्ध टेकुको धरातलीय यथार्थ (फोटो फिचर) साउनको तेस्रो सोमवारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो मुन्दडाको निवास र कार्यालयमा पाँच घण्टा प्रहरीको खानतलासी, केही फेला नपरेपछि फर्कियो टोली ज्योति रानाभाटको सत्याग्रहप्रति स्वास्थ्यमन्त्री महतको चासो, संवादबाटै समाधान खोजिने मलेसिया श्रमिक पठाउँदा सिन्डिकेट गर्न खोजिएको भन्ने समाचारप्रति श्रम मन्त्रालयको आपत्ति तराईका हिंसात्मक घटना तथा सरकार–रास्वपाको भूमिकाप्रति महासचिव पोखरेलको प्रश्न इन्डोनेसियाली यात्रुवाहक फेरिमा आगलागी, पाँच जनाको मृत्यु, ३९ बेपत्ता पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट बालबालिकादेखि युवासम्म लोकप्रिय बन्दै मुवाँथाई खेल इरानमाथिको सैन्य आक्रमण तत्कालका लागि रोक्न ट्रम्प सहमत
तपाईं के खोज्दै हुनुहुन्छ ?

 सानेपामा नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक जारी



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक केन्द्रीय कार्यालय सानेपामा जारी रहेको छ । समसामयिक राजनीतिक अवस्था, सरकारको कार्यसम्पादन तथा पार्टीको आगामी रणनीतिबारे छलफल भइरहेको बताइएको छ ।

बैठकमा पार्टी सभापति गगन कुमार थापा, पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको सहभागिता रहेको छ । पछिल्लो राजनीतिक घटनाक्रम, सरकारसँगको समन्वय, संगठन सुदृढीकरण तथा आगामी कार्यक्रमहरूबारे निर्णय गर्ने अपेक्षा गरिएको छ ।




भर्खरै