१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङ २ मा जनमोर्चा उम्मेदवारले उछिने कांग्रेसलाई



अ+ अ-

बाग्लुङ । बाग्लुङ क्षेत्र नम्बर २ को प्रदेशसभा (ख)मा नेपाली कांग्रेसका उम्मेदवार जितबहादुर शेरचनलाई पछि पारेका छन्। शेरचनलाई नेपाल कम्युनिष्ट पार्टी समर्थित राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमविक्रम शाहीले पछि पारेका हुन् ।

मतगणना सुरू भए देखीनै अग्रता लिएका जितबहादुर पछिल्लो समय पछाडि परेका छन्।

प्राप्त नयाँ मतपरिणामअनुसार शाहीले २१९७ मत पाएका छन् भने जितबहादुरले २०४६ मत ल्याएका छन्। मतगणना जारी छ।