• १३ असार २०८१, बिहीबार
  •      Thu Jun 27 2024
  •   Unicode
Logo

बागलुङ २ मा जनमोर्चा उम्मेदवारले उछिने कांग्रेसलाई



बाग्लुङ । बाग्लुङ क्षेत्र नम्बर २ को प्रदेशसभा (ख)मा नेपाली कांग्रेसका उम्मेदवार जितबहादुर शेरचनलाई पछि पारेका छन्। शेरचनलाई नेपाल कम्युनिष्ट पार्टी समर्थित राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमविक्रम शाहीले पछि पारेका हुन् ।

मतगणना सुरू भए देखीनै अग्रता लिएका जितबहादुर पछिल्लो समय पछाडि परेका छन्।

प्राप्त नयाँ मतपरिणामअनुसार शाहीले २१९७ मत पाएका छन् भने जितबहादुरले २०४६ मत ल्याएका छन्। मतगणना जारी छ।