१ आश्विन २०८३, बिहीबार
,
Latest
हदबन्दीसहित निजी क्षेत्रका कानूनी समस्या समाधान गर्न सरकार गम्भीर छ : सभामुख अर्याल भोटेकोशी–त्रिशूली बाढीपछि त्रिशूली माविको पठनपाठन अस्थायी सिकाइ केन्द्रबाट सञ्चालन हुने जलवायु जोखिम सामना गर्न संस्थागत संरचना र कूटनीतिक भूमिका पुनर्विचार गर्नुपर्छ : परराष्ट्रमन्त्री खनाल श्रीमतीको सारी किन्न, बालबालिकाको स्कुल शुल्क तिर्न विदेश जानुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ: सभामुख जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बाजुरावासी खुसी जलवायु न्यायका लागि नेपालको क्लाइमेट डिप्लोमेसीलाई अझ प्रभावकारी बनाउनुपर्छः प्रमेश हमाल करदाता प्रोत्साहन उपहारमा ३३ विजेता, दुई जनाले पाए १०–१० लाख जलवायु क्षतिको दाबी गर्न ‘वैज्ञानिक तथ्यांक’ बलियो बनाउन जरुरी छः सांसद रेग्मी राष्ट्रपति पौडेलसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस ‘विपद्को सामाजिक–आर्थिक प्रभाव’ विषयमा अर्याललाई विद्यावारिधि
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी सेनाद्वारा इरानी कच्चा तेल तस्करी गरेको अभियोगमा प्रतिवन्धित तेल ट्याङ्कर नियन्त्रणमा



अ+ अ-

काठमाडौँ। अमेरिकी रक्षा मन्त्रालयले अमेरिकी सेनाले पहिले इरानी कच्चा तेल तस्करी गरेको अभियोगमा प्रतिवन्धित एक तेल ट्याङ्करलाई नियन्त्रणमा लिएको जनाएको छ ।

अमेरिकी सेनाले एम÷टी टिफानी नामक राज्यविहीन र प्रतिवन्धित तेल ट्याङ्करलाई अमेरिकी इन्डो–प्यासिफिक कमान्डको कार्यक्षेत्रमा रातभरको कारबाहीमा नियन्त्रणमा लिएको हो ।

अहिले इरान र अमेरिकाबीच युद्धविराम छ । हर्मुज नाकाबन्दीका कारण विश्वबजारमा उथलपुथल भएको छ । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल




भर्खरै