२१ भाद्र २०८३, आईतवार
,
Latest
भदौ १० गतेको विपद्मा दिवंगतप्रति श्रद्धाञ्जली, स्वयम्भूमा स्मृति तथा दीप प्रज्वलन कार्यक्रम गोरखाको चुमनुब्री–४ मा बाढीपीडितका लागि राहत पठाइँदै राप्रपाका महामन्त्री शरदराज पाठकद्वारा पार्टीका सबै जिम्मेवारी परित्याग ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई चार्जिङ सामग्री सहयोग बाढीले मनास्लु पदमार्ग अवरुद्ध ऊर्जामन्त्री श्रेष्ठले त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटे नुवाकोटको ताँदी नदीमा बेलीब्रिज जडान जारी भोटेकोशी बाढी प्रभावित परिवारका सदस्यलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा मोहना अन्सारीको टिप्पणी : ‘सरकार र संसदमा नेपालको जनसांख्यिक विविधता प्रतिबिम्बित भएन’
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज ३:३० बजे मन्त्रिपरिषद् बैठक बस्दै



अ+ अ-

काठमाडौं ।  प्रधानमन्त्री बालेन्द्र शाहको आह्वानमा मन्त्रिपरिषद् बैठक आज अपरान्ह बस्ने भएको छ।

प्रधानमन्त्रीको कार्यालयका अनुसार बैठक आज अपरान्ह ३ः३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना गरिनेछ।

बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा नीतिगत विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

साथै सरकारका प्राथमिकता प्राप्त कार्यक्रम तथा चालु निर्णयहरूको कार्यान्वयन अवस्थाबारे पनि समीक्षा गरिने बताइएको छ।