६ श्रावण २०८३, बुधबार
,
Latest
आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा २७ अर्ब राजस्व सङ्कलन अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

५६३ ग्राम ६२० मिलिग्राम ब्राउन सुगर सहित २ जना पक्राउ



अ+ अ-

काठमाडौं । झापाको कनकाई नगरपालिका-५ स्थितबाट ५६३ ग्राम ६२० मिलिग्रान ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बैशाख ०४ गते बिशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण व्युरो बिराटनगर र इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरी टोलीले बीआर ३७ आर १८७७  नम्बरको मोटरसाईकलमा संकास्पद अवस्थामा रहेका झापा गाउँपालिका-६ का २२ बर्षीय साफिक उल मिया र भारत बिहार डिगलबैंकका २२ बर्षीय निसार आलमको साथमा रहेको झोला खान तलासी गर्दा ५६३ ग्राम ६२० मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो ।

ब्राउन सुगर सहित पक्राउ परेका दुबै जनाको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।