५ श्रावण २०८३, मंगलवार
,
Latest
मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सार्वजनिक लेखा समितिको सभापतिमा काँग्रेसका भरत खड्का प्रस्तावित



अ+ अ-

काठमाडौं: संसदको महत्वपूर्ण मानिएको सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली काँग्रेसका भरत खड्कालाई प्रस्ताव गरिएको छ ।

खड्का नेपाली काँग्रेसका तर्फबाट डोटीबाट निर्वाचित सांसद हुन् ।

कांग्रेस संसदीय दलको बैठकले खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको हो। उनी पार्टी सभापति गगन कुमार थापा निकट हुन् ।

आजै राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दललाई दिने निर्णय गरेको थियो ।